शिखालु
Romanized: shikhaalu, shikhalu, sikhaalu, sikhalu
टुप्पो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
टुप्पो भएको।
२.
तिखो; तीक्ष्ण।
३.
शिखा भएको।