शिखा
Romanized: shikhaa, shikha, sikhaa, shikh
चूडाकर्म गर्दा शिरको माझमा राखिने कपालको गाँठो; टुपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चूडाकर्म गर्दा शिरको माझमा राखिने कपालको गाँठो; टुपी।
२.
मुजुर, डाँफे आदिको सिउर।
३.
आगो, बत्ती आदिको ज्वाला।
४.
तिखो टुप्पो।