शिखावान्
Romanized: shikhaavaan, shikhaavan, shikhavaan, shikhaawaan
शिखा भएको; शिखाधर; शिखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शिखा भएको; शिखाधर; शिखी।
२.
(नाम)
अग्नि।
३.
बत्ती।
४.
चिता।