विशिखा

Romanized: vishikhaa, vishikha, wishikhaa, visikhaa

खन्ती; खुर्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खन्ती; खुर्पी।
२.
मूलबाटो; राजमार्ग।

सम्बन्धित शब्दहरू