परिखा
Romanized: parikhaa, parikh, parikha
नगर वा किल्लामा अरू कसैलाई प्रवेश गर्न नदिन चारैतिर खनिएको खाल्टो वा चारैतिर उठाइएको अग्लो पर्खाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नगर वा किल्लामा अरू कसैलाई प्रवेश गर्न नदिन चारैतिर खनिएको खाल्टो वा चारैतिर उठाइएको अग्लो पर्खाल।