विशिख

Romanized: vishikha, vishikh, wishikha, wishikh

शर; बाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शर; बाण।
२.
भालाको छाँटको एक थरी हतियार।
३.
(विशेषण) टुपी नभएको; शिखाहीन।

सम्बन्धित शब्दहरू