विख
Romanized: vikh, wikha, wikh, bikha
विष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विष।
२.
नाक नभएको; नकटो; नासाहीन।