विख्यापन

Romanized: vikhyaapana, vikhyaapan, wikhyaapana, vikhyapan

कुनै कुराको सार्वजनिक रूपमा प्रचारप्रसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुराको सार्वजनिक रूपमा प्रचारप्रसार।
२.
विख्यात पार्ने काम; प्रसिद्धि।

सम्बन्धित शब्दहरू