विख्यापनीय
Romanized: vikhyaapaniya, vikhyaapaniy, wikhyaapaniya, vikhyapaniy
विज्ञापन गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विज्ञापन गर्न योग्य।
२.
सार्वजनिक जानकारीमा ल्याउनुपर्ने वा ल्याउन योग्य; प्रचारणीय।