सुविख्यात
Romanized: suvikhyaata, suvikhyaat, suwikhyaata, suvikhyat
ज्यादै प्रसिद्ध; प्रायः धेरैले जाने-बुझेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ज्यादै प्रसिद्ध; प्रायः धेरैले जाने-बुझेको।