अध्यापन
Romanized: adhyaapana, adhyaapan, adhyapan, adhyapana
पढाउने काम; शिक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पढाउने काम; शिक्षण।