प्राध्यापन
Romanized: praadhyaapana, praadhyaapan, praadhyapana, pradhyaapana
विश्वविद्यालयीय वा उच्च शिक्षासम्बन्धी विषयहरू पढाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्वविद्यालयीय वा उच्च शिक्षासम्बन्धी विषयहरू पढाउने कार्य।