बन्ध्यापन
Romanized: bandhyaapana, bandhyaapan, bandhyapan, bandhyapana
बच्चा जन्माउने क्षमताको अभाव; बाँझोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बन्ध्या+पन]
1
बच्चा जन्माउने क्षमताको अभाव; बाँझोपन।