उद्यापन

Romanized: udyaapana, udyaapan, udyapan, udyapana

कुनै यज्ञ वा व्रतको समाप्तिमा गरिने पूजा, हवन, दान आदि प्रतिष्ठापूर्ण कार्य; साङ्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै यज्ञ वा व्रतको समाप्तिमा गरिने पूजा, हवन, दान आदि प्रतिष्ठापूर्ण कार्य; साङ्गे।
२.
विधिपूर्वक कुनै कार्य पूरा गर्ने क्रिया; उपसंहार।

सम्बन्धित शब्दहरू