उद्यत
Romanized: udyat, udyata
मास्तिर ल्याइएको; उठाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मास्तिर ल्याइएको; उठाइएको।
२.
तयार भएको; तत्पर।
३.
काममा लागेको।