उद्याउनु

Romanized: udyaaunu, udyaunu

काट्ने हतियारलाई लाग्ने तुल्याउन ढुङ्गा, सान आदिमा धार घोट्नु, सान लगाउनु; उध्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत उद्धर+याउ+नु]

1
काट्ने हतियारलाई लाग्ने तुल्याउन ढुङ्गा, सान आदिमा धार घोट्नु, सान लगाउनु; उध्याउनु।

सम्बन्धित शब्दहरू