उद्यान
Romanized: udyaana, udyaan, udyan, udyana
फलफूलको बारी; फूलबारी; बगैंचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फलफूलको बारी; फूलबारी; बगैंचा।
२.
प्रायः प्राकृतिक रुखहरू भएको ठुलो बगैंचा।