उद्यमी
Romanized: udyamee, udyamii, udyami
उद्यममा लाग्ने वा लागेको; उद्योग गर्ने; उद्योगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उद्यममा लाग्ने वा लागेको; उद्योग गर्ने; उद्योगी।
२.
मिहिनेती; परिश्रमी।