अध्यापनकार्य
Romanized: adhyaapanakaarya, adhyaapanakaary, adhyaapanakarya, adhyapanakaarya
पढाउने कार्य; शिक्षणकार्य; कसैलाई साक्षर बनाउन विद्यालयआदिमा शिक्षकद्वारा पढाउने र सिकाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पढाउने कार्य; शिक्षणकार्य; कसैलाई साक्षर बनाउन विद्यालयआदिमा शिक्षकद्वारा पढाउने र सिकाउने कार्य।