अध्यापकीय
Romanized: adhyaapakiya, adhyaapakiy, adhyapakiy, adhyaapakeeya
अध्यापकको; अध्यापनसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अध्यापक+ईय]
1
अध्यापकको; अध्यापनसम्बन्धी।