अध्यापिका

Romanized: adhyaapikaa, adhyaapika, adhyapikaa, adhyaapik

पढाउने स्त्री; पढाउने पेसा लिएकी स्त्री; शिक्षिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पढाउने स्त्री; पढाउने पेसा लिएकी स्त्री; शिक्षिका।

सम्बन्धित शब्दहरू