समापनकार्य

Romanized: samaapanakaarya, samaapanakaary, samaapanakarya, samapanakaarya

समाप्त गर्ने काम; टुङ्ग्याउने प्रक्रिया; विसर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समाप्त गर्ने काम; टुङ्ग्याउने प्रक्रिया; विसर्जन।

सम्बन्धित शब्दहरू