समापन

Romanized: samaapana, samaapan, samapan, shamaapana

कुनै कार्य पूर्ण गर्ने काम; कार्यको सम्पन्नता; समाप्ति; टुङ्ग्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कार्य पूर्ण गर्ने काम; कार्यको सम्पन्नता; समाप्ति; टुङ्ग्याइ।
२.
उपलब्धि; प्राप्ति।
३.
मार्ने काम; हिंसा; नाश।

सम्बन्धित शब्दहरू