समानजन्मा
Romanized: samaanajanmaa, samaanajanma, samanajanmaa, samaanajanm
एकै ठाउँमा जन्मिएको; उही उमेरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकै ठाउँमा जन्मिएको; उही उमेरको।
२.
मामा।