चिन्तनजन्य

Romanized: chintanajanya, chintanajany, cintanajany, cintanajanya

चिन्तनबाट पैदा भएको; चिन्तन उत्पन्न हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चिन्तनबाट पैदा भएको; चिन्तन उत्पन्न हुने।

सम्बन्धित शब्दहरू