चिन्तनशीलता

Romanized: chintanashilataa, chintanashilata, chintanasilataa, chintanashilat

चिन्तन गर्ने बानी वा पना वा विधिव्यवहार; विचारशीलता; चिन्तनशील हुनुको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चिन्तन गर्ने बानी वा पना वा विधिव्यवहार; विचारशीलता; चिन्तनशील हुनुको भाव।

सम्बन्धित शब्दहरू