लगनशीलता

Romanized: laganashilataa, laganashilata, laganasilataa, laganashilat

लगनशील व्यक्तिमा हुने विशेषता वा गुण, एकाग्रता, तल्लीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लगनशील+ता]

1
लगनशील व्यक्तिमा हुने विशेषता वा गुण, एकाग्रता, तल्लीनता।

सम्बन्धित शब्दहरू