पठनशीलता

Romanized: pathanashilataa, pathanashilata, pathanasilataa, pathanashilat

पठनशीलमा हुने गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पठनशील+ता]

१.
पठनशीलमा हुने गुण।
२.
पढ्ने क्षमता; पढ्ने बानी।
३.
हे. पठनीयता।

सम्बन्धित शब्दहरू