चिन्तनस्थल

Romanized: chintanasthala, chintanasthal, chintanashthala, chintanashthal

चिन्तनको क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चिन्तनको क्षेत्र।
२.
चिन्तनको ठाउँ।
३.
चिन्ताको खास विषय वा प्रसङ्ग।

सम्बन्धित शब्दहरू