चिन्तनमनन

Romanized: chintanamanana, chintanamanan, cintanamanan, cintanamanana

कुनै वस्तु; व्यक्ति वा कुराका सम्बन्धमा बारबार गम्भीरतासाथ सोच्ने-गुन्ने क्रिया; गहन चिन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै वस्तु; व्यक्ति वा कुराका सम्बन्धमा बारबार गम्भीरतासाथ सोच्ने-गुन्ने क्रिया; गहन चिन्तन।

सम्बन्धित शब्दहरू