चिन्तनप्रधान
Romanized: chintanapradhaana, chintanapradhaan, chintanapradhana, chintanapradhan
गहिरोसँग सोचविचार गरिएको; मुख्य रूपमा चिन्तन भएको; चिन्तनको प्राधान्य भएको; चिन्तनलाई नै मुख्य मान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गहिरोसँग सोचविचार गरिएको; मुख्य रूपमा चिन्तन भएको; चिन्तनको प्राधान्य भएको; चिन्तनलाई नै मुख्य मान्ने।