कल्पनाप्रधान
Romanized: kalpanaapradhaana, kalpanaapradhaan, kalpanaapradhana, kalpanapradhaana
कल्पना बेसी भएको; कल्पनामा गाँसिएको; कल्पनैकल्पनाले सजिएको (काव्य, रचना इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कल्पना बेसी भएको; कल्पनामा गाँसिएको; कल्पनैकल्पनाले सजिएको (काव्य, रचना इ.)।