चिन्तनरत

Romanized: chintanarata, chintanarat, cintanarat, cintanarata

चिन्तनमननमा लागेको; चिन्तनशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चिन्तन+रत]

1
चिन्तनमननमा लागेको; चिन्तनशील।

सम्बन्धित शब्दहरू