समापन्न

Romanized: samaapanna, samaapann, samapann, shamaapanna

संयोगले एकसाथ आइपर्ने कुनै दुई कार्य वा घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
संयोगले एकसाथ आइपर्ने कुनै दुई कार्य वा घटना।
२.
(विशेषण) त्यस्तो घटना वा कार्यका रूपमा आएको; घटित।
३.
पूरा भएको; समाप्त।
४.
दुःखी; पीडित।
५.
मारिएको।

सम्बन्धित शब्दहरू