समुत्पन्न
Romanized: samutpann, shamutpanna, shamutpann, samutpanna
राम्ररी उत्पन्न भएको; सम्यक् रूपमा उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी उत्पन्न भएको; सम्यक् रूपमा उत्पन्न।
२.
जन्मेको; पैदा भएको।