अव्युत्पन्न

Romanized: avyutpann, awyutpanna, awyutpann, abyutpanna

कसैबाट व्युत्पन्न नभएको; व्युत्पत्तिहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैबाट व्युत्पन्न नभएको; व्युत्पत्तिहीन।
२.
व्युत्पत्तिशास्त्रीय दृष्टिले सिद्ध नगरिएको; व्याकरणविपरीत।
३.
राम्रो अनुभव वा ज्ञान नभएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू