प्रपन्न

Romanized: prapann, prapanna

कसैका शरणमा परेको; शरण पर्न आएको; शरणागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैका शरणमा परेको; शरण पर्न आएको; शरणागत।
२.
आइपुगेको।

सम्बन्धित शब्दहरू