भूमापन
Romanized: bhumaapana, bhumaapan, bhumapan, bhoomaapana
कुनै देश, प्रदेश, जग्गाजमिन आदिको नापनक्सा गर्ने काम; सर्भे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै देश, प्रदेश, जग्गाजमिन आदिको नापनक्सा गर्ने काम; सर्भे।