भूमाफिया

Romanized: bhumaaphiyaa, bhumaaphiya, bhumaphiyaa, bhumaafiyaa

अवैध रूपमा जग्गा दलाली वा किनबेच गर्ने व्यक्ति वा त्यस्तो गिरोह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भू+माफिया]

1
अवैध रूपमा जग्गा दलाली वा किनबेच गर्ने व्यक्ति वा त्यस्तो गिरोह।

सम्बन्धित शब्दहरू