खुफिया
Romanized: khuphiyaa, khufiyaa, khuphiy, khufiya
लुकेर बसी अपराध, अवाञ्छनीय तत्त्व आदि कुराको पत्ता लगाउने; गुप्त रूपले काम गर्ने; गुप्तचर; भेदिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
लुकेर बसी अपराध, अवाञ्छनीय तत्त्व आदि कुराको पत्ता लगाउने; गुप्त रूपले काम गर्ने; गुप्तचर; भेदिया।