प्राध्यापक

Romanized: praadhyaapaka, praadhyaapak, praadhyapaka, pradhyaapaka

विश्वविद्यालयअन्तर्गतका क्याम्पस वा महाविद्यालयमा प्राध्यापन गर्ने विशिष्ट श्रेणीको अध्यापक; प्रोफेसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विश्वविद्यालयअन्तर्गतका क्याम्पस वा महाविद्यालयमा प्राध्यापन गर्ने विशिष्ट श्रेणीको अध्यापक; प्रोफेसर।
२.
क्याम्पस आदिमा पढाउने कुनै पनि श्रेणीको शिक्षक (सामान्य अर्थमा)।

सम्बन्धित शब्दहरू