व्यापक
Romanized: vyaapaka, vyaapak, wyaapaka, vyapak
आफ्नो चारैतिर फैलिएको; सर्वत्र फिँजिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो चारैतिर फैलिएको; सर्वत्र फिँजिएको।
२.
चारैतिर ढाकेर रहेको; अत्यन्त ठुलो; विस्तृत।
३.
चारैतिर प्रभाव पार्ने।