व्यापन
Romanized: vyaapana, vyaapan, wyaapana, vyapan
फिँजिने वा फिँजाउने काम; व्याप्त पार्ने काम वा विस्तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+आप्+अन]
1
फिँजिने वा फिँजाउने काम; व्याप्त पार्ने काम वा विस्तार।