व्यापकता

Romanized: vyaapakataa, vyaapakata, vyapakataa, wyaapakataa

व्यापक हुनाको भाव; आफ्नो चारैतिर फैलने क्रिया; विस्तृति; फैलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्यापक हुनाको भाव; आफ्नो चारैतिर फैलने क्रिया; विस्तृति; फैलावट।

सम्बन्धित शब्दहरू