व्याप्य

Romanized: vyaapya, vyaapy, wyaapya, vyapy

ढाक्न लायक; ढाक्न सकिने; फैलने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वि+आप्+य]

1
ढाक्न लायक; ढाक्न सकिने; फैलने खालको।

सम्बन्धित शब्दहरू