प्राप्य

Romanized: praapya, praapy, prapy, prapya

पाउन सकिने; प्राप्त गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पाउन सकिने; प्राप्त गर्न योग्य।
२.
पाइने; पाउनुपर्ने।

सम्बन्धित शब्दहरू