प्राप्यक
Romanized: praapyaka, praapyak, prapyak, prapyaka
मालसामान बेचेको बेहोरा र परेको मोल जनाएको पत्र; मालसामान खरिदबिक्री गरेबापत दिनेलिने बिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मालसामान बेचेको बेहोरा र परेको मोल जनाएको पत्र; मालसामान खरिदबिक्री गरेबापत दिनेलिने बिल।