इखिनु

Romanized: ikhinu

कसैले आफूलाई हियाए वा अपमानित गरेमा केही गरेर देखाउने मानसिक अठोट गर्ने भाव वा काम। (उदा.- पण्डित… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ईख + इ + नु]

1
कसैले आफूलाई हियाए वा अपमानित गरेमा केही गरेर देखाउने मानसिक अठोट गर्ने भाव वा काम। (उदा.- पण्डित पितृप्रसादका कटुवचनले लेखनाथ इखिए र पछि ठुला कवि बने।)।

उदाहरण वाक्य

  • पण्डित पितृप्रसादका कटुवचनले लेखनाथ इखिए र पछि ठुला कवि बने।

सम्बन्धित शब्दहरू