इखिडो
Romanized: ikhido
खर; काँसजस्तै झार; अम्रिसो जातको वनस्पति; काँसको जस्तो बोट हुने गाईबस्तुले खाँदा विष लाग्ने एक प्रकारको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खर; काँसजस्तै झार; अम्रिसो जातको वनस्पति; काँसको जस्तो बोट हुने गाईबस्तुले खाँदा विष लाग्ने एक प्रकारको झार।