बिडो

Romanized: bido

तरवार वा खुकुरी भिर्न कम्मरमा बाँधिने पेटी, रुमाल आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बीटी]

1
तरवार वा खुकुरी भिर्न कम्मरमा बाँधिने पेटी, रुमाल आदि।

सम्बन्धित शब्दहरू